काउटिन्होले बार्सिलोनाबाट अभ्यास सुरु गरे

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-०७
  • |
  • 236 पटक हेरिएको

१६० मिलियन युरोमा लिभरपुलबाट बार्सिलोना स्थानान्तरण भएका ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्होले पहिलो पटक बार्सिलोनाको टिमसाग अभ्यास गरेका छन् ।

यसै महिनाको सुरुमा क्लवको महंगो मूल्यमा स्पेनिस महारथी बार्सिलोनामा आबद्ध भएकमा काउटिन्हो थाइ इन्ज्यूरीका कारण क्लवबाट डेब्यु गर्न सकेका छैनन् ।

बार्सिलोनाको जर्सीमा उनी आफ्ना नयाा टिममेटसाग प्रशिक्षण गरेका छन् । बार्सिलोनाको आधिकारिक ट्वीटर एकाउण्टमार्फत २५ वर्षीय काउटिन्होलाई बार्सिलोनाका लियोनल मेस्सी र जेरार्ड पिकेले प्रशिक्षण मैदानमा स्वागत गरेको जानकारी गराएको छ ।

ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले आइतबार राति रियल बेटिससाग अवे खेल खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey