अर्धशतक पूरा गर्दै पारस क्याचआउट भए

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२८
  • |
  • 155 पटक हेरिएको

माघ २८ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत युएई विरुद्धको खेलमा कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन् ।

१५.५ ओभरमा अहमद राजाको बलमा २ रन लिँदै उनले अर्धशतक पूरा गरेका हुन् । एक विकेट गएपछि क्रिजमा आएका पारसले उत्कृष्ट इनिङ खेले । उनले ४३ बलमा २ चौका र ५ छक्का प्रहार गरे ।

पारस ५१ रन बनाएर अमिर हायातको बलमा अहमेद राजाबाट क्याचआउट भए । उनले कुल ५१ रनको योगदान दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey