कस्तुप र नेक्सस सेभेन ए साइड फुटबलको सेमिफाइनलमन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 277 पटक हेरिएको

माघ २७, काठमाडौं । साविक विजेता नेक्सस र कस्तुप तेश्रो अर्किड कप अन्तरविद्यालय छात्र सेभेन ए साइड फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको क्वार्टरफाइनल खेलमा कस्तुपले हाइली क्रिएटिभलाई २–० गोलले पराजित गर्दै न्यु स्टार पोलसँग सेमिफाइनल भेट पक्का ग¥यो । कस्तुपका रविन बन र समिर मगरले गोल गरे ।

नेक्ससले ग्रामरलाई सडन डेथमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । सेमिफाइनलमा नेक्ससले विनायकविरुद्ध खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey