काठमाडौं राष्ट्रिय तेक्वान्दो अाज

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-३०
  • |
  • 402 पटक हेरिएको

नेप्लेज, २९ भदौ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा काठमाडौं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा सात प्रदेशबाट २ सय ५० खेलाडीको सहभागिता रहने आयोजकका सचिव एवं प्रतियोगिता संयोजक रोशन बोहराले जनाएका छन् ।

पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey