एसियन गेम्सः जुडाेमा पनि नेपालकाे निराशाजनक प्रदर्शन, पुनम अाउट

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-१५
  • |
  • 426 पटक हेरिएको

एशियन गेम्स अन्तर्गत जुडोको ७८ केजी तौल समुह मुनि नेपालकी पुनम श्रेष्ठ पराजित भएकी छिन ।

महिला ७८ केजी मुनिको रिपाचे खेलमा पुनम उज्वेकिस्तानकी जरिना राइफोभासँग तीन एकले हार्न पुगिन ।

इप्पोनका आधारमा पराजित भएकी पुनमले तीन अंक पेनाल्टीबाट दिएकी थिइन ।

यो सँगै नेपालको जुडोमा पनि प्रतिस्पर्धा समाप्त भएको छ । जुडोमा पनि कुनैपनि खेलाडीले राम्रो खेल्न सकेनन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal