बुढासुब्बा गोल्डकप, आज थ्रिस्टार र दुर्गापुर स्टिल भिड्दै

0

बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज थ्रिस्टार र दुर्गापुर स्टिल एफसी बिच प्रतिस्पर्धा हुदैछ ।

धरान रंगशालामा हुने खेल दिउसो ३ बजेबाट सुरु हुनेछ । क्वाटरफाइलनमा थ्रिस्टारले सुदुरपश्चिम–११ लाई हराएको थियो भने दुर्गापुरले धरान फुटबल क्लवलाई पराजित गरेको थियो ।

पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपविजेता थ्रिस्टार आज विजयी भएमा उपाधिका लागि पुलिसंग खेल्नेछ । जुन आहा राराको विजेता हो ।

Post Add 1025X115
Loading...