पाैडीमा अाेलम्पियन शिरीष गुरुङ हिट चरणबाट बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-०५
  • |
  • 311 पटक हेरिएको

इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पौडीमा शिरीष गुरुङ पुरुष ५० मिटर फ्रिस्टाइलमा हिट चरणबाट बाहिरिएका छन् ।

शिरीष आफ्नो हिटमा तेस्रो भएपनि दोस्रो चरणमा पुग्न सकेनन् । शिरीषले २६.३३ सेकेन्डमा हिट चरण पूरा गरेका थिए । ५१ प्रतिस्पर्धी रहेको यो स्पर्धामा शिरीष समग्रमा ४६ औं स्थानमा रहे । अब शिरीषले दुई स्पर्धामा खेल्ने छन् ।

यो स्पर्धामा शिरीषको नाममा २५.४३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ । जुन उनले तुर्किमेनिस्तानको अस्कावादमा भएको एसियन इन्डोर तथा मार्सल आर्टस गेम्समा बनाएका थिए ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal