महिला भलिबल: न्यू डायमण्ड भर्सेस एपीएफ (हाइलाइट्स) 

0
माघ २३, काठमाडौं । न्यू डायमण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि आयोजक न्यू डायमण्ड एकेडेमीले जितेको छ ।

गोंगबु स्थित नयाँ बसपार्कमा सम्पन्न प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी एपीएफलाई ३–१ सेटमा हराउँदै न्यु डायमण्डले उपाधि जितेको हो

भिडियो हेर्नुहोस्

 

Post Add 1025X115
Loading...