नामिबियामा नेपालको प्रशिक्षण- फोटो फिचर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 153 पटक हेरिएको

माघ २३। आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ का लागि नेपाली टिम नामिबिया पुगेर पहिलो दिन प्रशिक्षण गरेको छ ।

युइईमा एक साता विताएर नेपाली टिम नामिबिया पुगेको छ । डिभिजन २ मा नेपालले विहिबार पहिलो खेलमा घरेलु टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टिमको प्रशिक्षण फोटो फिचरमा
तस्विर रमन सिवाकोटी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey