सिमरा गोल्डकपमा नेपाल पुलिस नखेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२३
  • |
  • 225 पटक हेरिएको

सिमरा गोल्ड कपको नवौं संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

जसमा राखेप च्याम्पियनसिप र १६ औं आहा-रारा गोल्ड कपको विजेता नेपाल पुलिस क्लबले प्रतियोगितामा सहभागिता नजनाउने भएको छ ।

माघ २५ गते बाट सुरु हुने प्रतियोगितामा मनाङ मर्स्याङ्ग्दी क्लब ,  थ्री स्टार क्लब, संकटा तथा दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल आर्मी, सुदुरपश्चिम ११, मोरङ फुटबल क्लब, आयोजक नव जन जागृती युवा क्लब , विजय युथ क्लब (हेटौडा) र वीरगंज युनाइटेड क्लब गरेर १० टोलीको सहभागिता हुनेछ ।

पहिलो खेलमा शुक्रबार आयोजक नव जन जागृती युवा क्लबले विजय युथ क्लबको सामना गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal