२६ लागेका नेयमारले यसरी मनाए जन्मदिन

0

माघ २२ । पेरीस सेन्ट जर्मेनका मुख्य स्ट्राइकर तथा ब्रजिलियन स्टार खेलाडी नेयमारले आफनो २६औं जन्मदिन भब्य रुपमा मनाएका छन् ।

पेरिसकाे स्वान्की अफेयर्समा पीएसजीका अन्य साथीहरुसँग नेयमारले आइतबार राति भब्य पार्टीको आयोजना गरे ।

आइतबार २६ वर्षमा लागेका नेयमारको पार्टीमा डानी अाल्भेस, एञ्जल डी मारिया, केलियन एमबाप्पे लगायताका स्टार खेलाडीको सहभागिता थियो ।

जसमा सबै खेलाडीले आफ्नी श्रीमती तथा प्रेमिकासँग अाएका थिए । पार्टीमा सबैलाई कालो टाई अनिवार्यजस्तै गरेकाले सबैले कालो टाई लगाएका थिए ।

हेर्नुहाेस् पार्टीका केहि तस्वीरहरु 

 

Post Add 1025X115
Loading...