डीपीएल खेल्ने आशासहित ट्यालेन्ट हन्टमा युवा खेलाडीको उत्साह (फोटो फिचर)

0

कैलालीमा हुने धनगढी प्रिमियर लिगको दोस्रो सस्करणका लागि स्थानीय खेलाडीबीच ट्यालेन्ट हन्ट कार्यक्रम भएको छ ।

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा दुई दिन चलेको कार्यक्रममा युवा खेलाडीले उल्लेख्य सहभागिता जनाएका थिए ।

एकेडेमीले भैरहवाबाट प्रशिक्षक जङगबहादुर थापालाई आफ्नै खर्चमा धनगढी लगेर खेलाडी छनोटमा सहभागिता गराएको छ ।

यसपटकको डिपिएलमा विदेशी खेलाडीका साथै हरेक टिममा स्थानीय खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान राखेपछि यो कार्यक्रम गरेको हो । यो कार्यक्रमबाट १२ खेलाडी छनोट हुनेछन ।

 हरौ ट्यालेञ्ट हन्ट कार्यक्रम फोटोमा

 

Post Add 1025X115
Loading...