अक्सफोर्ड फाइट नाइटमा २ खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०१-०२
  • |
  • 3321 पटक हेरिएको

अक्सफोर्ड फाइट नाइटमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार भारतको केरला प्रस्थान गर्ने भएको छ ।

अप्रिल १९ तारिखमा हुने प्रतियोगिताको पुरुष ५४ केजीमुनि धर्मेन्द्र राम तथा ६३.५ केजीमुनि पेम्बा छिरिङले प्रतिस्पर्धा गर्ने छन् ।

प्रशिक्षकमा सञ्जय राई रहेका छन् । टोलीलाई बागमती प्रदेश मुवाँथाई संघका अध्यक्ष मनीष लिवीले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal