आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Kelmi

  • |
  • २०८१-११-२९
  • |
  • 3994 पटक हेरिएको

आर्सनल युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा डच क्लब पीएसभीसँग २-२ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ९-३ को नतिजा सहित प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । राउण्ड १६ को पहिलो लिगमा आर्सनल ७-१ ले विजयी भएको थियो ।

यो जितपछि अब आर्सनलले क्वाटरफाइनलमा रियल म्याड्रिडको सामना गर्ने भएको छ । क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल ९ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal