सीएसआर अन्तर्गत खेलकुदलाई राख्नु पर्छ : पंकजबिक्रम

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०९-१४
  • |
  • 2833 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले कर्पोरेट हाउसहरुले सीएसआर अन्तर्गत खेलकुदलाई राख्नु पर्नेमा जोड दिएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेम्वाङले यस्तो भएमा नेपाली खेलकुदको विकासमा थप योगदान हुने विश्वास व्यक्त गरे ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal