सेल्ट्रोनद्वारा अनर मोबाइल हस्तान्तरण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२८
  • |
  • 2469 पटक हेरिएको

सेल्ट्रोन नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राहुल राठीले ६औं बीर गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङ च्याम्पियनसिप २०८१ का ११ विधाका विजेता तथा १ पुरुष र १ महिला उत्कृष्ट खेलाडीलाई १३ वटा अनर मोबाइल उपहार स्वरूप प्रदान गर्नुभएको छ ।

अनर मोबाइलका स्पोर्ट्स मार्केटिङ कार्यकारी ज्याकी महर्जनले ती मोबाइलहरू प्रतियोगिता आयोजकका अध्यक्ष विनोद महर्जनलाई हस्तान्तरण गर्नुभएको थियो ।

सेल्ट्रोन नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राहुल राठीले नेपालका विभिन्न खेलकुद क्षेत्रमा प्रायोजन गर्दै आइरहनुभएको छ । सेल्ट्रोनका अुनसार अनर मोबाइल विश्वभर प्रख्यात ब्रान्डको रूपमा चिनिन्छ, जसले थुप्रै उत्कृष्ट फ्ल्यागशिप फोनहरू उत्पादन गर्दै आएको छ ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal