च्यान्बारा टोली जापान जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-२४
  • |
  • 2401 पटक हेरिएको

स्पोर्ट्स च्यान्बाराको ४८ औं विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार जापानको टोकियो जाने भएको छ ।

डिसेम्बर १४ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा विकेल अधिकारी, प्रिया लामा र एलिजा तामाङले प्रतिस्पर्धा गर्ने छन् । टोली प्रमुखमा इश्वरमान डंगोल, अफिसियलमा पटना डंगोल महर्जन, प्रशिक्षकमा वीरबहादुर तामाङ र टिम क्याप्टेनमा केशवराज अधिकारी रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal