मन्त्री प्रमोद जयसवालको समर्थन जनकपुरलाई 

एनपीएल पछि मधेस प्रिमियर लिग आयोजना गरिने 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१३
  • |
  • 2306 पटक हेरिएको

मधेस प्रदेशका सामाजिक विकास मन्त्री प्रमोद कुमार जयसवालले आफ्नो समर्थन जनकपुर बोल्ट्सलाई हुने बताएका छन् ।

नेप्लेजसँगको कुराकानीमा उनले आफ्नो प्रदेशबाट जनकपुरले सहभागीता भएकोले पनि आफ्नो समर्थन उसैलाई हुने प्रष्ट पारे ।

नेपाली क्रिकेटको विकास र विस्तारमा एनपीएल सफल हुने विश्वास व्यक्त गर्दै यो प्रतियोगिता पछि मधेश प्रदेश सरकारले ‘मधेश प्रिमियर लिग’ आयोजना गर्ने गरी बजेट पनि विनियोजन गरेको जानकारी दिए । 

 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal