चितवन र काठमाडौं कसलाई समर्थन गर्ने : मन्त्री मीनकृष्ण 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१३
  • |
  • 2272 पटक हेरिएको

काठमाडौं ।  बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आफ्नो प्रदेशबाट दुई वटा टिमले एनपीएलमा प्रतिस्पर्धा गर्न लागेकाले आफूले कसैलाई पनि समर्थन नगर्ने दुवैलाई शुभकामना व्यक्त गर्ने बताएका छन् ।

नेप्लेजसँगको कुराकानीमा मन्त्री महर्जनले चितवन राइनोज र काठमाडौं गुर्खाजले एनपीएलमा राम्रो प्रदर्शन गर्ने विश्वास पनि व्यक्त गरे ।

आफूले मन्त्रालय सम्हालेपछि खेलाडीहरुलाई पुरस्कार वितरण र प्रोत्साहनमा ध्यान दिएको बताउँदै एनपीएलको उपाधि चितवन र काठमाडौंले जितेमा सरकारले उचित पुरस्कार प्रदान गर्ने पनि बताए । 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal