रियलमाथि लिभरपुलको जीत

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०८-१३
  • |
  • 2369 पटक हेरिएको

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले रियल मड्रिडलाई पराजित गरेको छ।

घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलले रियल मड्रिडलाई २–० ले पराजित गरेको हो।

लिभरपुलको जितमा एलेक्सिस म्याक अलेस्टर र कोडी गाक्पोले गोल गरे।

जीतसँगै लिभरपुल च्याम्पियन्स लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिभरपुलले पाँच खेलमा सबै खेल जितेर १५ अंक जोडेको छ।

यता, रियल मड्रिडको भने यस सिजनको च्याम्पियन्स लिगमा यो तेस्रो हार हो। पाँच खेलबाट मात्र ६ अंक रहेको रियल २४औँ स्थानमा छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal

Chemical Peeling in nepal