मुख्य प्रशिक्षक भट्टलाई गृह जिल्लामा सम्मान

Kelmi

  • |
  • २०८१-०५-१८
  • |
  • 416 पटक हेरिएको

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टलाई गृह जिल्लामा कञ्चनपुरमा सम्मान गरिएको छ।

उनलाई मंगलबार जिल्लकुद समिति कञ्चनपुर, कर्मचारी संघ कञ्चनपुर र ब्याटमिन्टन संघ कञ्चनपुर मुख्य प्रशिक्षक भट्टला बुधबार पनि सम्मान गर्ने कार्यक्रम रहेको छ।

सम्मानपछि भट्टले यस्तो खाले सम्मान र हौसलाले खेल क्षेत्रमा लाग्न अझै हौसला मिल्ने बताए। `यो सम्मानले मलाई धेरै काम गर्ने उर्जा मिल्छ, म आफ्नो जीवन भलिबलमा बिताउने छु,´ भट्टले भने। भट्ट हालै मात्र नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक नियुक्त भएका हुन्।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal