नेपाल शटल टाइम मिनी ब्याडमिण्डन प्रतियोगिता शनिबार हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-१४
  • |
  • 1049 पटक हेरिएको

काठमाडौँ । नेपाल ब्याडमिण्डन संघको आयोजनामा शनिबार नेपाल शटल टाइम मिनी प्रतियोगिता हुने भएको छ।  प्रतियोगिता एक दिनको मात्र हुनेछ।

 शनिबार बिहान ८ बजेबाट भक्तपुरको सिपाडोलस्थित भादगाउँ सपोर्ट क्लबको कर्भडहलमा प्रतियोगिता आयोजना हुने संघले जनाएको छ।  प्रतियोगितामा यु–१२ तर्फ ब्वाइज र गर्ल्स तथा यु–१५ मा ब्वाइज र गर्ल्स सिंगल मात्र समावेश गरिएको छ। 

प्रतियोगिताका खेलहरू ११ पोइन्टको वेस्ट थ्री फर्म्याडमा खेलाइने आयोजकले जनाएको छ।  सहभागी हुने खेलाडीहरूले आफ्नो उमेर खुल्ने जन्म दर्ता प्रमाण पत्र लिएर आउनुपर्नेछ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal