रेखाले युएई प्रो लिग खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०४-२१
  • |
  • 1087 पटक हेरिएको

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर रेखा पौडेलले युएई प्रो लिग खेल्ने भएकी छन्।

उनलाई युएईक‍ो आवुधावी काउन्ट्री क्लबले अनुबन्ध गरेको हो। क्लबले उनिसँग एक वर्षको सम्झैता गरेको छ।

यस्तै, आइतबार मात्रै संयुक्त अरब इमिरेट्स (युएई) पुगेकी उनले मेडिकल पास भएसँगै सम्झैता गरेकी छिन्। योसँगै उनले एएफसी च्याम्पियन्स लिग आवुधावी काउन्ट्री क्लबबाटै खेल्ने छिन्। 

आवुधावी काउन्ट्री क्लबले पश्चिमी एसियाबाट च्याम्पियन्स लिग खेल्ने तय छ। आवुधावी काउन्ट्री क्लब युएई प्रो लिगको साविकको विजेता हो।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal