मनीता प्रारम्भिक चरणबाटै बाहिरिइन्

Kelmi

  • |
  • २०८१-०४-१४
  • |
  • 1032 पटक हेरिएको

काठमाडौं । नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणबाटै बाहिरिएकी छन्।

च्याम्प-डे-मार्स एरेना म्याट १ मा सोमबार उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन्। तर, उनी सर्बियन खेलाडी मारिका पेरिसिकसँग इप्पाेन (१०-०) ले पराजित भएकी हुन्।

पेरिसिकले उनलाई एकै मिनेटमा पराजित गरेकी हुन्। योसँगै परेसिकले अन्तिम १६ मा स्थान पक्का गरेकी छन्। 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal