एकता ग्लोबल एजुकेशन कन्सल्टेन्सी प्रिती ब्राण्ड एम्बास्डर

-
नेप्लेज
- |
- २०८१-०४-०७
- |
- 1023 पटक हेरिएको
नेपाली राष्ट्रिय फुटबल टिमकी मिडफिल्डर प्रिती राई एकता ग्लोबल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बास्डर बनेकी छिन् ।
नयाँ बानेश्वरमा रहेको उक्त कन्सल्टेन्सीले सोमबार प्रितीसँग औपचारिक सम्झौता गरेको हो ।
सम्झौता अनुसार प्रितीले कन्सल्टेन्सीको पवद्र्धनमा भूमिका खेल्ने छिन् ।