हाप्किडोको बन्द प्रशिक्षण सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२४
  • |
  • 826 पटक हेरिएको

थाईल्याण्डमा हुने हाप्किडो वल्र्ड च्याम्पियनसिपमा नेपालबाट सहभागी हुने खेलाडीको पोखरामा आजबाट बन्द प्रशिक्षण शुरु भएको छ ।

अन्तराष्ट्रिय हाप्किडो महासंघको आयोजनामा २०२४ अगस्त १ देखि ४ तारिखसम्म हुने च्याम्पियनसिपमा सहभागी हुने हाप्किडो खेलाडीहरु कृति गिरी, चन्द्रबहादुर बोहरा, राजेन्द्र तामाङ, अमृत गुरुङ, ईमा थापा र मेग्मा गुरुङ रहेका छन् ।

पोखराको पैयुखोला तमु समाजको कभर्डहलमा हुने उक्त प्रशिक्षणलाई प्रमुख प्रशिक्षक प्रविन गुरुङले प्रशिक्षण दिने छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal