मार्कस वर्ग भर्सेस कियरन ट्रिपर

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-२३
  • |
  • 250 पटक हेरिएको

मार्कस वर्ग, स्वीडेन

मार्कसले अहिलेसम्म विश्वकपमा स्वीडिस टोलीका लागि गोल गर्न सकेका छैनन् । तर, इंग्लिस टोलीले उनलाई हल्का रुपमा लियो भने उसका लागि प्रत्युत्पादक हुन सक्छ । स्मरणीय के छ भने ३१ वर्षीय स्ट्राइकर वर्गले पछिल्लो पाँच सिजनमा पानाथिनाइकोस र अल एनका लागि १३७ खेलमा ९८ गोल गरेका छन् ।

कियरन ट्रिपर, इंग्ल्याण्ड

ह्यारी केन, रहिम स्टिर्लिङ र जेसे लिंगार्ड, यी तीन स्टारलाई इग्ल्याण्डको रक्षाप्रक्तिको प्रमुख हतियार मानिनछ । तर, विङ–ब्याकको रुपमा ट्रिपरको प्रदर्शन जारी विश्वकपमा शानदार देखिएको छ । टोटनह्यामका स्टार ट्रिपर रक्षात्मक रुपमा उत्कृष्ट देखिएका छन् साथै मध्य क्षेत्रबाट बल अघि बढाउन र स्ट्राइकरलाई पास उपलब्ध गराउन खप्पिस छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal