क्यानको अबको बैठकमा निर्मम समीक्षा गर्नुपर्छ : मजगैयाँ

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०७
  • |
  • 580 पटक हेरिएको

आइसीसी टी–२० विश्वकप क्रिकेट खेलेको नेपाली क्रिकेट टिमका म्यानेजर (ब्यवस्थापक) प्रदीप मजगैयाँले टिमका सुधारका लागि निर्मम समीक्षा गर्नु पर्नेमा जोड दिएका छन् ।

नेपाली क्रिकेट टिम विश्वकप क्रिकेट खेलेर फर्किएपछि विहीबार आयोजित पत्रकार सम्मेलनमा व्यवस्थापक मजगैयाँले अब बस्ने नेपाल क्रिकेट संघको क्यानको बोर्ड बैठकमा आफूले कुरा उठाउने र नतिजा निकाल्नका लागि अब निर्मम भएर समीक्षा गर्नु पर्नेमा जोड दिए ।

उनको खेलाडीलाई भन्दा पनि समग्र विषयमा समीक्षा गर्नु पर्ने आशय थियो ।

हेरौं यो भिडियोमा टिम म्यानेजर मजगैयाँले के भने त ?

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey