करातेको सेमिनार सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-२८
  • |
  • 549 पटक हेरिएको

नेपाल कराते महासंघको आयोजनामा नेसनल कोच एग्रिगेसन, सेमिनार एन्ड एक्जामिनेसन सोमबार सम्पन्न भएको छ।

कार्यक्रमको नेपाल कराते महासंघ अध्यक्ष युवराज लामाले एक कार्यक्रमबीच उद्घाटन गरे। भक्तपुरको हेरिटेज होटलमा भएको एकदिने कार्यक्रममा ६७ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

राष्ट्रिय रेफ्री काउन्सिलका संयोजक प्रकाशमोहन धौबडेलले सहभागीलाई विश्व कराते महासंघको परिवर्तित नयाँ नियमलगायतका बारेमा जानकारी गराएका थिए।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey