आर्मीलाई हराउँदै पुलिस तेस्रो

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-२६
  • |
  • 525 पटक हेरिएको

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सम्पन्न खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो।

पहिलो सेट ३१-२० ले जितेको पुलिसले दोस्रो सेट १५-१३ र तेस्रो सेट २२-२५ ले गुमाएको थियो भने पुलिसले चौथो सेट २५-२३ र पाँचौं सेट १५-८ ले जित हासिल गर्यो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey