आर्मीलाई हराउँदै पुलिस तेस्रो

-
नेप्लेज
- |
- २०८१-०२-२६
- |
- 638 पटक हेरिएको
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा सम्पन्न खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो।
पहिलो सेट ३१-२० ले जितेको पुलिसले दोस्रो सेट १५-१३ र तेस्रो सेट २२-२५ ले गुमाएको थियो भने पुलिसले चौथो सेट २५-२३ र पाँचौं सेट १५-८ ले जित हासिल गर्यो।