टोटेनहम बराबरीमा रोकियो

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-२१
  • |
  • 185 पटक हेरिएको

काठमाडौँ । इंग्सिल प्रिमियर लिगमा टोटेनहम हटस्पर बराबरीमा रोकिएको छ। 

गएराति सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडसँग टोटेनअम १-१ को बराबरीमा रोकिएको हो। 

खेलको पाँचौँ मिनेटमै ब्रेनन जोनसनको गोलबाट सुरुवाती अग्रता बनाएको टोटेनहमले उक्त अग्रता जोगाउन सकेन। 

घरेलु टोलीका वेस्ट हमका लागि १९औँ मिनेटमा कर्ट जौमाले गोल गर्दै खेल १-१ को बराबरी अबस्थामा ल्याए। 

त्यसपछि बाँकी समय थप गोल नहुँदा खेलमा दुबै टोलीले १/१ अंक बाँडे। 

यो बराबरीसँगै जारी सिजन ३० खेलबाट ५७ अंक जोडेको टोटेनहम पाँचौ स्थानमा छ भने ३१ खेलबाट ४छ अंक जोडेर वेस्टहम साँतौँ स्थानमा छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey