टोटेनहम बराबरीमा रोकियो

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-२१
  • |
  • 251 पटक हेरिएको

काठमाडौँ । इंग्सिल प्रिमियर लिगमा टोटेनहम हटस्पर बराबरीमा रोकिएको छ। 

गएराति सम्पन्न खेलमा वेस्ट ह्याम युनाइटेडसँग टोटेनअम १-१ को बराबरीमा रोकिएको हो। 

खेलको पाँचौँ मिनेटमै ब्रेनन जोनसनको गोलबाट सुरुवाती अग्रता बनाएको टोटेनहमले उक्त अग्रता जोगाउन सकेन। 

घरेलु टोलीका वेस्ट हमका लागि १९औँ मिनेटमा कर्ट जौमाले गोल गर्दै खेल १-१ को बराबरी अबस्थामा ल्याए। 

त्यसपछि बाँकी समय थप गोल नहुँदा खेलमा दुबै टोलीले १/१ अंक बाँडे। 

यो बराबरीसँगै जारी सिजन ३० खेलबाट ५७ अंक जोडेको टोटेनहम पाँचौ स्थानमा छ भने ३१ खेलबाट ४छ अंक जोडेर वेस्टहम साँतौँ स्थानमा छ।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal