आसिफ ४७ रनमा आउट

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-२२
  • |
  • 148 पटक हेरिएको

काठमाडौँ । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिररिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्रो विकेटको रुपमा ओपनर आसिफ शेख र चौथो विकेटको रुपमा दीपेन्द्रलाई गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखलाई ४७ रनमा गुमाएको छ। आसिफ १३.४ मा ब्यक्तिगत ४७ रनमा आउट भए। उनले ३७ बलमा ३ छक्का र १ चौका प्रहार गरेका थिए। 

 कप्तान रोहित कुमार पौडेललाई २५ रनमा गुमाएको हो। उनी ९.२ ओभरमा आउट भए। रोहितले १९ बलमा ३ छक्का र १ चौका प्रहार गरे। 

नेपालले यतिबेला ३ विकेट गुमाएर १२५ रन बनाएको छ। त्यसअघि ओपनर कुशल भुर्तेललाई २० रनमा आउट भएका थिए। कुशल ३।३ ओभरमा २० रनमा आउट भए। उनले १० बलमा २ छक्का र १ चौका प्रहार गरेका थिए। 

कप्तान रोहित २५ रन र दीपेन्द्र सिंह ऐरीले १ रन मात्रै बनाए।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey