प्रिन्सलाई बाइकसहित सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-१९
  • |
  • 912 पटक हेरिएको

राष्ट्रिय ब्याडमिन्टन सङ्घ, नेपालले विश्व जुनियर नम्बर एक रहिसकेका नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाललाई रोयल ईनफिल्ड हन्टर ३५० ले सम्मान गरेको छ ।

सङ्घको पूर्व घोषित कार्यक्रम अनुरूप प्रिन्सलाई उक्त बाइकले सम्मान गरेको हो । सङ्घले पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ प्रतियोगिताको लगातार तीन संस्करणमा विजय हासिल गर्ने खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने घोषणा गरेको थियो ।

यस सम्मानबाट हाल सम्म रत्न जित तामाङ र नङ्गशल तामाङ सम्मानित भइसकेका छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey