महिला क्रिकेट टिमका कप्तान र प्रशिक्षक उत्साहित 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२५
  • |
  • 580 पटक हेरिएको

मलेसियमा हुन लागेको एसीसी महिला प्रिमियर क्रिकेट प्रतियोगिता खेल्न जान लागेको नेपाली टिमकी कप्तान र प्रशिक्षक दुवै जनाले खुसी व्यक्त गरेका छन् । 

विगतको तुलनामा यसपटक लामो समयसम्म बन्द प्रशिक्षण गराएकाले नतिजा पनि राम्रो आउनेमा आशा व्यक्त गरे । 

नेपाली क्रिकेट टिमकी कप्तान इन्दू वर्मा र मुख्य प्रशिक्षक मनोज कटवाल के भन्छन् त ? 

यो भिडियो हेरौं ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey