तिलक उत्कृष्ट अवार्ड सहित उत्तीर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१६
  • |
  • 198 पटक हेरिएको
नेप्लेज, १६ असार ।  दक्षिण कोरियाको मुजुमा भएको डब्लुटी पार्टनरसिप तेक्वान्दो प्रोग्राममा तिलक लामा उत्कृष्ट प्रदर्शनको अवार्डसहित उत्तीर्ण भएका छन् ।
तिलकसंगै सहभागी अन्य पर्शुनारायण बोहरा, कर्ण बोहरा, दिल गुरुङ, भुवन थापा, जितेन्द्र मेचे र मोहन विक पनि उत्तीर्ण भएको बताइएको छ । प्रोग्राम जुन १५ देखि २८ तारिखसम्म सञ्चालन भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey