इभान पेरिसिक भर्सेस आन्द्रेस कोर्नेलस

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१६
  • |
  • 167 पटक हेरिएको

इभान पेरिसिक, क्रोएशिया

आइसल्याण्डबिरुद्धको उत्कृष्ट जितमा गोल गरेका पेरिसिक पुनः क्रोएशियाली अग्रपंक्तिको खतरनाक हतियार रहेको पुष्टि गरेका छन् । भलै डेनमार्कले अहिलेसम्म एक गोलमात्र खाएको छ, र त्यो पेनाल्टीमा थियो । डेनमार्कबिरुद्धको खेलको दौरान इन्टर मिलानका यी विंगरको गति र क्षमता उनको टिमको सपना साकार बनाउन महत्वपूर्ण हुन सक्छ ।

आन्द्रेस कोर्नेलस, डेनमार्क

उल्लेखनीय यो छ कि डेनमार्कले सबै २९ गोल डिबक्स भित्रबाट गरेको थियो । यसको मतलव डेनमार्कका लागि कोर्नलसको भूमिका महत्वपूर्ण हुन सक्छ । इरिक्सनले उपलब्ध गराएको बललाई अन्तिम प्रहारका लागि कोर्नेलस उपयुक्त विकल्प हुन सक्छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey