नेपालमै क्रिकेट ब्याट उत्पादन सम्भव छ त?

Kelmi

  • |
  • २०८०-०९-११
  • |
  • 5215 पटक हेरिएको

महाविर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविश्कार केन्द्रले नेपालमै क्रिकेट ब्याट उत्पादन गर्ने उद्देश्य लिएर अनुसन्धान सुरु गरेको छ ।

त्यसका लागि अहिले काठ पहिचान गर्ने काम भइरहेको आविश्कार केन्द्रका प्रमुख पुनले जानकारी दिए ।

आविश्कार केन्द्रको उद्देश्य भनेकै नयाँ नयाँ कुराहरुको खोज अनुसन्धान गर्ने रहेको बताउँदै नेपाली क्रिकेट खेलाडीका लागि ब्याटमा लाखौं खर्च भइरहेकाले नेपालमै पाइने काठबाट ब्याट बनाउन सकिन्छ की भनेर यसतर्फ ध्यान दिएको बताए ।

तर, ब्याटका लागि उपयुक्त काठ पाइने सम्भावना कम देखेको बताउँदै यहीका अरु कुनै काठ विकल्पको रुपमा भने हुन सक्ने पुनको भनाई छ ।

हेरौं यो भिडियोमा ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal