एसियाली खेलकुदमा नेपाललाई एक पदक पक्का

-
नेप्लेज
- |
- २०८०-०६-१५
- |
- 920 पटक हेरिएको
काठमाडौं, १५ असोज । एसियाली खेलकुदमा नेपालले कम्तिमा एउटा पदक सुनिश्चित गरेको छ ।
चीनमा जारी एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ अंकले पराजित गर्दै कम्तीमा कास्यँ पदक सुनिश्चित गरेको हो ।
एसियाली खेलकुदमा अहिलेसम्म कुनै पदकमा लिन नसकिरहेको बेला कबडी टिमले पहिलो पदक दिलाउन लागेको हो ।