माया योसिदा भर्सेस आर्काड्युज मिलिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०३-१४
  • |
  • 237 पटक हेरिएको

माया योसिदा, जापान

पोल्याण्डका रोबर्ट लेबाण्डोस्की, जसको अहिलेसम्मको प्रदर्शन बिर्सनलायक रह्यो । कम दवावमा हुने आजको खेलमा उनी गोल गर्न प्रयासरत हुनेछन्, किनभने करिअरको अन्त्यतिर रहेका उनी विश्वकपमा कम्तिमा एक गोल चाहन्छन् । त्यही व्यक्ति जो उनलाई रोक्नका लागि सबैभन्दा उपयुक्त हुन सक्छन, साउथह्याम्प्टनका माया योसिदा । लेवाण्डोस्कीलाई रोक्नु उनका लागि प्रतियोगिताकै अहिलेसम्मको कठिन परीक्षा हुन सक्छ ।

आर्काड्युज मिलिक, पोल्याण्ड

सेनेगलबिरुद्धको कमजोर प्रदर्शनका लागि उनलाई कोलम्बियाबिरुद्धको खेलमा बेञ्चमै सीमित गरियो । त्यसो गर्नु पोल्याण्डको भलाईका लागि भने थिएन । उनै स्ट्राइकर मिलिक आजको खेलमा टिममा आउन सक्छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey