सिरिज जित्ने लक्ष्यसहित नेपालले मलेसियासँग अन्तिम टी २० खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-२१
  • |
  • 554 पटक हेरिएको

महिला टी–२०  क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसिया बिच प्रतिस्पर्धा हुदैँछ । 

महिला टि–२० को अन्तिम श्रृखंलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिडन लागेको हो ।

यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो ।

पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने बिजय हासिल गरेको थियो ।

मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा बिजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ ।

आज हुने खेलमा दुवै देश बिजयका लागि मैदानमा उत्रने छन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey