कीर्तिपुर र मूलपानीको २ वर्षभित्र स्तरोन्नती गरिने 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-०५
  • |
  • 1116 पटक हेरिएको

सरकारले वडास्तरमा खेल मैदान निर्माण गर्ने अभियानलाई यसपटक पनि निरन्तरता दिने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

उनले कीर्तिपुर र मूलपानी मैदाको स्तारोन्नती २ वर्षभित्र गरिने बताएका छन् ।

यसैगरी भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय कीक्रकेट मैदान र धनगढीको फाप्ला मैदानलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै हरेक विद्यालयमा खेल शिक्षक अनिवार्य राख्ने  उल्लेख गरिएको छ भने राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा फोकस हुने पनि उल्लेख छ । 

सरकारले आज पेश गरेको नीति तथा कार्यक्रम अनुसार जेठ १५ गते सदनमा बजेट पेश हुने छ ।

उक्त बजेटमा खेलकुदका कुराहरुलाई कसरी सम्बोधन गर्छ त्यो भने १५ गते नै थाहा हुने छ ।

सरकारको नीति तथा कार्यक्रममा ४ वटा बुँदामा खेलकुद समेटियो

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey