अन्जलीको विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१२-०२
  • |
  • 411 पटक हेरिएको

भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबारदेखि सुरु IBA WOMEN'S WORLD BOXING CHAMPAINSHIP –2023  मा नेपालकी अन्जली तेलीले विजयी सुरुआत गरेकी छन् । अन्जलीले महिला ५२ केजी तौल समुहमा डोमीनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज गा्रसिया मेगुईनालाई पराजित गरिन् ।

त्यसैगरि मार्च १७ तारिखमा नेपालकी संगीता सुनार  ६० के.जीतौल समुहमा अस्ट्रोलियाका मुक्रकेवाज स्कानलोन डानियली संग र सोहीदिन नेपालकी सरस्वती राना ले सर्वियाको खेलाडी गाजिकनिकोलिना संग७० के.जीतौल समुहमाप्रतिस्पर्धा गर्ने छन् ।

मार्च १८ तारिखमा नेपालकीे सुष्मातामाङ्गले ४८ के.जीतौल समुहमाविश्वको दोश्रो वरियाताकी खेलाडी बुल्गेरियाकीअसिनोभा सेम्डा युलियानोभा  संग प्रतिस्पर्धा हुने भएको छ । त्यसै दिन नेपालकीमिनु गुरुङ्गले ५४ के.जीतौल समुहमा थाइलयाण्का खेलाडी जिपोङ्ग जुतामास संग खेल्नेछन् ।

मार्च १९ तारिखमा नेपालकी अस्मीता दुवालले ५० के.जीतौल समुहमाबोत्स्वानाकी खेलाडी मोडुकानेली लेथावो बोकामोसो  संग र ५७ के.जीतौल समुहमा नेपालकीचन्द्कालाथापाले भेनेजोयलाकीअल्कालाओमिलिपन संग राउण्ड ३२ को खेल खेल्नेछन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey