डिफेन्डर कविता धिमालले गरिन् विवाह

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१३
  • |
  • 1914 पटक हेरिएको

नेपालकी अन्तराष्ट्रिय फुटबल खेलाडी कविता धिमाल शुक्रबार विवाह बन्दनमा बाधिएकी छिन् ।

कविताले शुक्रबार राष्ट्रिय रेफ्रि गणेश चौधरीसँग विवाह गरेकी हुन् ।

उनीहरुले प्रेमविवाह गरेका हुन् । उनीहरु केही समयदेखि प्रेममा रहेका थिए । 

उनी नेपाली महिला राष्ट्रिय टोलीकी रक्षक हुन् ।

उनी विभागिय क्लव त्रिभुवन आर्मी क्लवको महिला टोलीकी कप्तान रहेकी छिन् । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey