निर्वाचन समितिको संयोजकमा राई

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०९-२९
  • |
  • 435 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको केन्द्रीय महाधिवेशनका लागि राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राईको संयोजत्वमा ४ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

समितिको सचिवमा भोजानन्द राई तथा सदस्यमा सरोजकुमार पोखरेल र सुनिल दाहाल रहेका छन् ।

उनीहरुलाई कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले शुक्रबार पत्र हस्तान्तरण गरे ।

संघको केन्द्रीय महाधिवेश फागुन ४ देखि ५ गतेसम्म नेपालगन्जमा हुँदैछ ।

उक्त महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey