स्विट्जरल्यान्ड र क्यामरुनको पहिलो हाफमा बराबरी

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-०८
  • |
  • 442 पटक हेरिएको

कतारमा जारी फिफा विश्वकपमा स्विजरल्याण्ड र क्यामरुनविचको खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ ।

समुह जी अन्र्तगतको पहिलो खेलमा दुबै टोलीले पाएका अवसरमा गोल गर्न नसक्दा गोल रहित बराबरीमा सकिएको छ ।

कतारको अल वक्रस्थित अल जनौव रंगशालामा जारी खेलको १० औं मिनेटमा क्यामरुनले गोल गर्ने अवसर पाएको थियो ।

त्यस्तै स्विजरल्याण्डले पनि गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

अहिलेसम्म यी दुई टोली एक आपसमा खेलेका छैनन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey