नेपालको दिल्लीलाई ३०४ रनको लक्ष्य,रोहित र दीपेन्द्रको शतक

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०८-०८
  • |
  • 216 पटक हेरिएको

नामिबिया भ्रमणको तयारी रहेको नेपालले भारतमा अभ्यास खेल खेलिरहेको छ ।  

आज भएको पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनलाई ३ सय ४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपापले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा ३०३ रन बनायो  ।

  जसमा कप्तान रोहित पौडेल  १ सय १३ र दीपेन्द्रसिंह ऐरीले १ सय ९ रन बनाए । दिल्ली लागि प्रिन्स यादवले ४, अर्जुन रपरिया र आयुश सिंहले २/२ विकेट हात पारे ।  

नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो । 

भर्खरै

Advertisement

Nepal Telecom Authority