सुदूरपश्चिमको विजयी शुरुआत,कर्णाली ५ विकेटले पराजित  

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-०८
  • |
  • 266 पटक हेरिएको

वाई वाई  यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत  आज भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।  

सुदूरले कर्णाली प्रदेशलाई ५ विकेटले हरायो  ।

१२८ रनको लक्ष्य सुदूरले २६.२ओभरमा  ५ विकेटको क्षतीमा पुरा गर्यो ।

जसमा मिलन बोहराले ४२, दीपक बोहरा ए र दीपक बोहरा बी ले समान २०/२० रन बनाए ।

कर्णालीका अनुज चुनाराले ३ विकेट हात पारे । 

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ  गरेको कर्णाली ओभरमा ३२.३ ओभरमा १२७  रनमा अलआउट भयो ।

उसका दिनेश अधिकारीले ३५ ,सुवास ऐरले ३०,विपीन रावलले १९,आवाश शाहले १५,सन्दीप शाहीले १० रन बनाए ।

सुदूरका मिलन बोहराले ३,नरेन साउँदले २ , हेमन्त धामी र कैलाश ऐरले १/१ विकेट लिए ।  

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal