गण्डकीलाई  १८४ रनको लक्ष्य 

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-०८
  • |
  • 408 पटक हेरिएको

वाई वाई  यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत मुलपानी मैदानमा भइरहेको खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई  १८४ रनको लक्ष्य दिएको छ ।  

प्रदेश १ ले पहिला ब्याटिङ गरेकोमा ४९.४ ओभरमा १८३ रनमा अलआउट भयो ।

 जसमा सोनु अन्सारीले ६४,दिपेश कडेलले ३६, फैजल रहमानले २५ रन बनाए । 


गण्डकीका शिशिर भुषालले ४,निर्तेशले ३ , शुभाष भण्डारीले २ विकेट लिए ।  

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal