सरोजलाई प्रशिक्षक प्रमाण पत्र

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०७-२४
  • |
  • 145 पटक हेरिएको

सरोज थापा मगरले विश्व मुवाँथाई महासंघबाट अन्तर्राष्ट्रिय ‘बी’ श्रेणीको प्रशिक्षक प्रमाण पत्र प्राप्त गरेका छन् ।

महासंघबाट नेपाल राष्ट्रिय मुवाँथाई संघलाई प्राप्त प्रमाण पत्र बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र संघका अध्यक्ष गणेशलाल कक्षपतिले सरोजलाई हस्तान्तरण गरे ।

सरोज क्योकुसिन करातेका ब्ल्याक वेल्ट तथा मुवाँथाईका राष्ट्रिय निर्णायक हुन् ।

भर्खरै

Advertisement

Nepal Telecom Authority