पुरुष ५ हजार मिटरमा गोपिचन्द्रलाई स्वर्ण

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०७-०३
  • |
  • 283 पटक हेरिएको

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपिचन्द्र पार्कीले स्वर्ण हात पारेका छन्।

पोखरा रंगशालामा अन्तिम दिनको एथलेटिक्सको ५ हजारमा स्वर्ण जितेसँगै जारी प्रतियोगिताम उनले पहिलो स्वर्ण हात पारे।

यो स्पर्धामा महिलामा बागमतीकी सन्तोषी श्रेष्ठले बुधबारनै स्वर्ण जितेकी थिइन्।

भर्खरै

Advertisement

Nepal Telecom Authority